गृहपृष्ठ साफ च्याम्पियनसिप : पाकिस्तानसँग हार्याे नेपालले
साफ च्याम्पियनसिप : पाकिस्तानसँग हार्याे नेपालले
ढाकामा जारी साफ च्याम्पियनसिपमा नेपलले पाकिस्तानसँगकाे खेल २-१ ले गुमाएकाे छ । पहिलाे खेलकाे अन्तिम समयमा पाकिस्तानले गाेल गरेपछि नेपालले खेल गुमाएकाे हाे ।
प्रकाशित समय १७:५२ बजे

















