गृहपृष्ठ धनुषामा स्वयंवरलगत्तै भागिन् बेहुली
धनुषामा स्वयंवरलगत्तै भागिन् बेहुली
धनुषामा स्वयंवरलगत्तै मण्डपबाट बेहुली भागेकी छन् । सहिदनगर नगरपालिका–३, यदुकुहाको महरा टोलमा गए राति स्वयंवर सम्पन्न भएपछि भागेकी हुन् ।
बेहुली हराएपछि उनी पहिलेदेखि नै प्रेममा रहेर अर्कैसँग भागेको हुनसक्ने अनुमान गरिएको छ । धनुषाको सबैला नगरपालिका–३ बाट यदुकुहाबाट जन्ती आएका थिए ।
प्रकाशित समय १४:२९ बजे

















