गृहपृष्ठ पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, एकको मृत्यु

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, एकको मृत्यु

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मंगलबार सराङकोटबाट उडेको प्याराग्लाइडिङ दुर्घटना हुँदा रसियन नागरिक डिमी डिभिलको मृत्यु भएको हो ।

घाइते पाइलटको यहाँको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । आइतबार मात्र प्याराग्लाइडिङ दुर्घटनमा परी रोमानियाका एक पाइलटको मृत्यु भएको थियो ।

प्रकाशित समय १३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु