गृहपृष्ठ काठमाडौंमा बम फेला, सेनाले निष्क्रिय बनायो

काठमाडौंमा बम फेला, सेनाले निष्क्रिय बनायो

bomb-newskarobar सांकेतिक तस्बिर

काठमाडौंको स्युचाटारस्थित कमल पोखरीमा बम फेलापरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले स्युचाटारस्थित कमल पोखरीमा जमिनमुनि गाडेर राखिएको अवस्थामा प्रेसर कुकर बम फेला परेको जनाएको छ ।

प्रहरी प्रमुख एसएसपी वसन्त लामाले बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको जानकारी दिए । यसअघि, शुक्रबार साँझ राजधानीको वसुन्धारामा वैदेशिक रोजगार संघका अध्यक्ष रोहण गुरुङको घरमा बम विस्फोट भएको थियो ।

प्रकाशित समय १५:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु