गृहपृष्ठ गोरखाको २ ठाउँमा बम फेला

गोरखाको २ ठाउँमा बम फेला

गोरखाको २ ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । प्रहरीका अनुसार भीआईपी टोल र गोरखा सदरमुकामको १२ किलो बजार नजिकै बम भेटिएको हो । बम डिस्पोज गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु