गृहपृष्ठ मकवानपुरमा ट्रकमाथि आगजनी
मकवानपुरमा ट्रकमाथि आगजनी
मकवानपुरमा अज्ञात समूहले ट्रकमाथि आगजनी गरेको छ । थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति अज्ञात समूहल एक ट्रकमाथि आगजनी गरेको हो ।
ना ५ ख ७४११ नम्बरको ट्रकमाथि आगजनी भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । आगजानी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०९:१८ बजे

















