गृहपृष्ठ होलीमा अवाञ्छित गतिविधि गर्ने ८४ जना पक्राउ

होलीमा अवाञ्छित गतिविधि गर्ने ८४ जना पक्राउ

pakrau-arrest-newskarobar

होलीको अवसरमा उच्छृङ्खल गतिविधि गर्ने ८४ जनालाई बधबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु उपत्यकाका विभिन्न क्षेत्रबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाडौँका ४५, ललितपुरका ३५ र भक्तपुरका चार जना रहेको महानगरीय प्रहरीले जनाएको छ । होली विशेष सुरक्षा योजना बनाएर बुधबार हरेक कार्यक्रमस्थलमा प्रहरी परिचालन गरिएको थियो ।

प्रकाशित समय ०७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु