गृहपृष्ठ सिरहामा आगलागीबाट दुई बालिकाको मृत्यु
सिरहामा आगलागीबाट दुई बालिकाको मृत्यु
सांकेतिक तस्बिर ।
सिरहामा आगलागीबाट दुई जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका– १४ मा स्थानीय दिपक धमलाको गोठमा आगो लाग्दा दुई बालिकाको मृत्यु भएको हो ।
शनिबार दिउँसो आगो लाग्दा उनकी ६ वर्षीया छोरी दीक्षा र छिमेकी रितराज पोखरेलकी सात वर्षीया छोरी नितुको मृत्यु भएको हो । गोठमा आगो लाग्नुको कारण खुल्न सकेको छैन।
प्रकाशित समय ०८:१४ बजे

















