गृहपृष्ठ आगलागीमा परेर एक महिने बालिकाको मृत्यु

आगलागीमा परेर एक महिने बालिकाको मृत्यु

death-newskarobar

दाङमा आगलागीमा परेर एक बालिकाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका–१ बगाह सोतीका हिमाल रानाको १ महिने छोरीको आगलागीमा परेर मृत्यु भएको हो । उनका ३ वर्षीय दाई अमितले खेल्ने क्रममा सलाई कोरेर फाल्दा सुतिरहेकी बालिकाको कपडामा आगो लागेको थियो । गम्भीर भएकी उनलाई उपचारका लागि बुुटवल प्रादेशिक अस्पतालमा लगिएको थियोे ।

उनको उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु