गृहपृष्ठ नेपाल टेलिकमको सह–प्रवक्तामा कृष्णप्रसाद भण्डारी

नेपाल टेलिकमको सह–प्रवक्तामा कृष्णप्रसाद भण्डारी

ntc-newskarobar

नेपाल टेलिकमको सह–प्रवक्ताको जिम्मेवारी उप–प्रबन्धक कृष्णप्रसाद भण्डारीलाई दिएको छ ।
प्रबन्ध निर्देशकको कार्यालयका उप–प्रबन्धक भण्डारीलाई सह–प्रवक्ताको जिम्मेवारी दिइएको टेलिकमले जनाएको छ ।

प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका उप–प्रबन्धक तथा सह–प्रवक्ता शोभन अधिकारी प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा सरुवा भएकाले भण्डारीलाई सह–प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

प्रकाशित समय १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु