गृहपृष्ठ ‘विप्लव’ समर्थित विद्यार्थी कीर्तिपुर क्याम्पसबाट पक्राउ

‘विप्लव’ समर्थित विद्यार्थी कीर्तिपुर क्याम्पसबाट पक्राउ

pakrau-arrest-newskarobar

नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका विद्यार्थी नेतालाई प्रहरीले कीर्तिपुर क्याम्पसबाट पक्राउ गरेको छ । विप्लव समूह निकट अखिल क्रान्तिकारीका कीर्तिपुर क्याम्पस जिल्ला कमिटी अध्यक्ष मदन चापागाईँलाई प्रहरीले क्याम्पसबाटै पक्राउ गरेको हो ।

पर्वत फलेवास १० का चापागाईँ त्रिवि केन्द्रीय क्याम्पसमा एमबीएस दोस्रो सेमेस्टरका विद्यार्थी हुन् ।

प्रकाशित समय १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु