गृहपृष्ठ हावाहुरी पीडितका लागि राजपाको ५ लाख सहयोग
हावाहुरी पीडितका लागि राजपाको ५ लाख सहयोग
राष्ट्रिय जनता पार्टी नेपालले हावाहुरी पीडितका लागि ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
सोमबार विज्ञप्ति जारी गरी राजपा नेपालका संयोजक शरदसिंह भण्डारीले पार्टीको तर्फबाट बारा र पर्साका हावाहुरी पीडितका लागि ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेका हुन् ।
राजपाले संकटका बेला राहत र उद्दारमा लाग्न कार्यकर्तालाई आग्रह गरेको छ ।
प्रकाशित समय १५:५१ बजे

















