गृहपृष्ठ दैलेखमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प
दैलेखमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प
दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्र, सुर्खेतका अनुसार सोमबार राति राति ८ बजेर ४७ मिनेटमा दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्प गएको समयमा हावाहुरी पनि चलेकाले जनजीवन त्रसित बनेको थियो ।
प्रकाशित समय ०७:१२ बजे

















