गृहपृष्ठ बिजुलीको पोलबाट लडेर एकको मृत्यु

बिजुलीको पोलबाट लडेर एकको मृत्यु

mritu_newskarobar

भोजपुरको ट्याम्के मयुम गाउँपालिका–५ स्थित खावा रेम्बोमास्थानमा बिजुलीको पोलबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बिजुलीको पोलमा चढेर लाईन मर्मत गर्ने क्रममा पोलबाट चिप्लिएर लड्दा नेपाल विद्युत विद्युत प्राधिकरण भोजपुरमा कार्यरत प्राविधिक पौवादुम्मा–२ भञ्ज्याङका २७ विर्षिय नविन राईको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव परीक्षणको लागि जिल्ला अस्पताल लगिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु