गृहपृष्ठ बार निर्वाचन : वामपन्थी प्यानल ५३ मतले अगाडि
बार निर्वाचन : वामपन्थी प्यानल ५३ मतले अगाडि
नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मत गणना जारी छ । जारी मत गणनामा वामपन्थी प्यानल थोरै मतले अगाडि छ ।
वामपन्थी प्यानलका चण्डेश्वर श्रेष्ठ ५३ मतले अगाडि छन् । पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठले ३ हजार ९१ मतका साथ अग्रता लिइरहँदा लोकतान्त्रिक प्यानलका सुनिल पोखरेल ३ हजार ३८ मत ल्याएका छन् । श्रेष्ठ ५३ मतले अगाडि छन् ।
प्रकाशित समय १४:२३ बजे

















