गृहपृष्ठ विवेकशील नेपालीका संयोजक थापासहित १७ जना गिरफ्तार
विवेकशील नेपालीका संयोजक थापासहित १७ जना गिरफ्तार
बालुवाटारको सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपालीका संयोजक उज्वल थापासहित १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई प्रहरीले गिरफ्तार गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत कमलपोखरीमा राखिएको छ ।
प्रकाशित समय १३:४४ बजे

















