गृहपृष्ठ राष्ट्रिय योजना आयोगको पूर्ण बैठक जारी
राष्ट्रिय योजना आयोगको पूर्ण बैठक जारी
राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बसिरहेहको छ । योजना आयोगको सभाकक्षमा बिहान १० बजेदेखि बैठक सुरु भएको हो ।
प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पूर्ण बैठक बसेको हो ।
प्रकाशित समय ११:२९ बजे

















