गृहपृष्ठ नाइजेरियामा सुरक्षाकर्मीको आक्रमणमा १२ आतंककारी मारिए

नाइजेरियामा सुरक्षाकर्मीको आक्रमणमा १२ आतंककारी मारिए

नाइजेरियाका सरकारी सेनाको हवाई आक्रमणमा १२ जना मारिएका छन् ।

मारिने सबै आपराधिक समूहका व्यक्ति भएको सेनाको दावी छ । कदुना राज्यअन्तर्गत पर्ने कुमुकु जंगलमा भएको आक्रमणमा उनीहरू मारिएको सेनाले जनाएको छ । नाइजेरियाली हवाई सेनाका प्रवक्ता इबिकुन्ले डारामोलाले दिएको जानकारीअनुसार उनीहरूले अपहरणमा परेका १५ जनालाई अपहरणमुक्त गर्न पनि सहयोग गरेका छन् ।

प्रकाशित समय ०८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु