गृहपृष्ठ विप्लव समूहका रोल्पा इञ्चार्ज पक्राउ
विप्लव समूहका रोल्पा इञ्चार्ज पक्राउ
विप्लव समूहका रोल्प इन्चार्ज जयप्रकाश रोका ‘प्रताप’ सहित तीन जनालाई प्रहरीले पक्राउ गरको छ ।
रोल्पाको लुंगी गाउँपालिका–५ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा इञ्चार्ज रोका, जिल्ला सदस्य धाबहादुर खत्री ‘टाइगर’ र भुपेन्द्र खड्का छन् ।
प्रकाशित समय १०:३३ बजे

















