गृहपृष्ठ त्रिशुलीमा बस खस्यो, चार जनाको मृत्यु

त्रिशुलीमा बस खस्यो, चार जनाको मृत्यु

trishuli-accident-newskarobar

झापाको काँकरभिट्टाबाट आउँदै गरेको बसर त्रिशूलीमा खस्दा ४ जनाको मृत्यु भएको छ । आइतबार बिहान ना. ७ ख ४३८७ नम्बरको बस त्रिशूलीमा खसेको हो । मृतकहरुको सनाखत हुन नसकेको गजुरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २९ जनालाई उपचारका लागि गजुरी, आदमघाट, मलेखुलगायतका अस्पतालमा लगिएकाे छ ।

प्रकाशित समय ०८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु