गृहपृष्ठ युरोकप छनोट : टर्कीसँग विश्वविजेता फ्रान्स पराजित

युरोकप छनोट : टर्कीसँग विश्वविजेता फ्रान्स पराजित

francevsturkey-newskarobar

युरोकप छनोट अन्तर्गत शनिबार राति भएको खेलमा टर्कीसँग विश्वविजेता फ्रान्स पराजित भएको छ । टर्कीले फ्रान्सलाई २–० गोलले पराजित गरेको हो । टर्कीको जितमा कान आयहानले ३०औं तथा सेन्गिज उन्डरले ४०औं मिनेटमा गोल गरे ।

युरोकप छनोटअन्तर्गतका अरू खेलमा जर्मनीले बेलारुसलाई २–० तथा इटालीले ग्रिसमाथि ३–० गोलको जित निकाल्यो । त्यस्तै, सान मारियोमाथि रुसले ९–०, क्रोएसियाले वेल्सलाई २–१ तथा बेल्यियमले कजाकस्तानलाई ३–० गोलअन्तरले पराजित गरेको छ ।

प्रकाशित समय ०७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु