गृहपृष्ठ दुर्घटनामा परेका वडा सदस्यको मृत्यु, अध्यक्ष गम्भीर घाइते

दुर्घटनामा परेका वडा सदस्यको मृत्यु, अध्यक्ष गम्भीर घाइते

accident-newskarobar

बझाङमा मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुँदा गम्भीर घाइते भएका वडा सदस्यको ज्यान गएको छ ।

गम्भीर घाइते भएका जयपृथ्वी नगरपालिका – ७ का वडा सदस्य नरेश महरको  जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएको हो । से १ ब ११७७ नम्बरको मोटरसाइलल पल्टिँदा वडाका सदस्य नरेश महर र पछाडी बसेका वडाध्यक्ष हरिचन्द्र जोशी गम्भीर घाइते भएका थिए ।

घाइते वडाध्यक्षलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित समय १०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु