गृहपृष्ठ कलंकीमा प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने दुईजना पक्राउ
कलंकीमा प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने दुईजना पक्राउ
फाइल तस्बिर
कलंकी मालपोत कार्यालयमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाइएको छ । कालो झन्डा देखाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिए पनि नाम भने सार्वजनिक गरेको छैन । पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:४३ बजे

















