गृहपृष्ठ विवादास्पद गुठी विधेयक राष्ट्रियसभाबाट फिर्ता

विवादास्पद गुठी विधेयक राष्ट्रियसभाबाट फिर्ता

rastriyasabha-newskarobar

गुठी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मंगलबार राष्ट्रियसभाबाट फिर्ता भएको छ । भूमिसुधारमन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिन गरेको प्रस्ताव राष्ट्रियसभाबाट पास भएको छ । विधेयकको विषायलाई लिएर आन्दोलन सडकमा आन्दोलन चर्किएपछि सरकारले विधेयक फिर्ता लिने घोषणा गरेको थियो ।

प्रकाशित समय १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु