गृहपृष्ठ कोरियाली भाषा परीक्षाको नतिजा प्रकाशित, यहाँबाट हेर्नुहोस्
कोरियाली भाषा परीक्षाको नतिजा प्रकाशित, यहाँबाट हेर्नुहोस्
रोजगार अनुमति प्रणालीअन्तर्गतको कोरियन भाषा परीक्षाको नजिता सार्वजनिक भएको छ ।
भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो । परीक्षा गत जेठ २५ र २६ गते लिइएको थियो । भाषा परीक्षाको नतिजा यहाँ क्लिक गरी हेर्न सकिनेछ । परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी थिए । यीमध्ये १० हजार ५० जनालाई दक्षिण कोरियाले कामदारका रुपमा लैजानेछ ।
नतिजा यहाँबाट हेर्नुहोस्
प्रकाशित समय ११:०० बजे

















