गृहपृष्ठ पनडुब्बीमा आगलागी हुँदा १४ रूसी सैनिकको मृत्यु

पनडुब्बीमा आगलागी हुँदा १४ रूसी सैनिकको मृत्यु

रुसको सेवेरोमोस्क्र सहर नजिकैको सैनिक शिविरमा रहेको पनडुब्वीमा आगलागी हुँदा १४ जना सैनिक कर्मचारीको मृत्यु भएको छ ।

पनडुब्बीमा आगलागी भएपछि निस्किएको धुवाँको मुस्लोका कारण निसास्सिएर उनिहरुको मृत्यु भएको हो । रूसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै पनडुब्वीमा भएको आगलागीका कारण १४ सैनिक कर्मचारीको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रकाशित समय १०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु