गृहपृष्ठ सुर्खेतका वन कार्यालय प्रमुख लामा ४ लाख घुससहित पक्राउ

सुर्खेतका वन कार्यालय प्रमुख लामा ४ लाख घुससहित पक्राउ

bhakta-bahadur-lama-dfo-newskarobar

जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामा ४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले वन कार्यालय प्रमुख लामालाई कार्यकक्षबाट घुससहित नियन्त्रणमा लिएको हो ।

काठको छुटपुर्जीको म्याद थप गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिँदै गर्दा लामा पक्राउ परेको अख्तियारले जनाएको छ ।

प्रकाशित समय १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु