गृहपृष्ठ इङलिस प्रिमियर लिग : लेस्टर सिटीको जित

इङलिस प्रिमियर लिग : लेस्टर सिटीको जित

इङलिस प्रिमियर लिग फुटबलमा बुधबार राती भएको खेलमा सिजन लेस्टर सिटीले जित हात पारेको छ ।

घरेलु मैदानमा भएको खेलमा वाट्फोर्डलाई २–० ले पराजित गर्दै लेस्टर सिटीले पुनः म्यानचेस्टर सिटीलाई पछि पार्दै जित हात पारेको हो ।

पहिलो हाफमा गोल गर्न नसकेको लेस्टर सिटीले दुवै गोल दोस्रो हाफमा गरेको हो । उसका लागि जेमी भर्डी र जेम्स म्याडिसनले गोल गरे ।

प्रकाशित समय ०७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु