गृहपृष्ठ पूर्वसचिव कार्कीकी श्रीमती मृत घोषित

पूर्वसचिव कार्कीकी श्रीमती मृत घोषित

पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको मृत्यु चिकित्सकले पुष्टि गरेका छन् ।

आफ्नै निवासमा रगतले लतपतिएको अवस्थामा भेटिएकी कार्की सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अचेत अवस्थामा फेला परेकी उनीसँगै कामदार विजय चौधरी मृत फेला परेका थिए । उनले भने आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

प्रकाशित समय १४:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु