गृहपृष्ठ सार्क राष्ट्रका प्रमुखहरू भिडियो कन्फ्रेन्समार्फत छलफलमा (लाइभ हेर्नुहोस्)

सार्क राष्ट्रका प्रमुखहरू भिडियो कन्फ्रेन्समार्फत छलफलमा (लाइभ हेर्नुहोस्)

कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखहरुबीच भिडियो कन्फ्रेन्स भइरहेकाे छ ।

भिडियो कन्फ्रेन्समा सहभागी हुन दुई साताअघि मात्र मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीसमेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरकार पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सार्क राष्ट्रका प्रमुखहरू भिडियो कन्फ्रेन्सका लागि सहमत भएका हुन् ।

लाइभ हेर्नुहोस् :

प्रकाशित समय १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु