गृहपृष्ठ कोरोनाका कारण ८८ हजारको मृत्यु, एकै दिन ८२ हजार संक्रमित

कोरोनाका कारण ८८ हजारको मृत्यु, एकै दिन ८२ हजार संक्रमित

विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या करिब साढे ८८ हजार ४०५ पुगेको छ । सबैभन्दा धेरै इटलीमा १७ हजार ६६९ जनाको ज्यान गएको छ भने अमेरिकामा १४ हजार ७३६ तथा स्पेनमा १४ हजार ७९४ जनाको मृत्यु भएको छ । फ्रान्समा १० हजार ८६९ को कोरोनाका कारण ज्यान गइसकेको छ ।

अहिलेसम्म अहिलेसम्म विश्वभर कोरोनाको संक्रमण १५ लाख १३ हजार ३०४ जनामा देखिइसकेको छ । गएको २४ घण्टामा मात्रै विश्वभर ६ हजार ३१९ जनाको ज्यान गएको छ भने ८२ हजार ३२३ जनामा नयाँ संक्रमण देखिएको छ ।

प्रकाशित समय ०७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु