गृहपृष्ठ नेपाल प्रहरीका २४ जना डीएसपी एसपीमा बढुवा (सूचीसहित)

नेपाल प्रहरीका २४ जना डीएसपी एसपीमा बढुवा (सूचीसहित)

नेपाल प्रहरीका २४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार बुधबार बसेको बढुवा समितिको बैठकले २४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो । गृह मन्त्रालयले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम ४ को प्रावधान अनुसार उनीहरूको बढुवा सिफारिस गरेको विज्ञप्तिमा जनाएको छ ।

(सूचीसहित)

प्रकाशित समय ०८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु