गृहपृष्ठ गाडीको टायर पड्किँदा १ जनाको मृत्यु

गाडीको टायर पड्किँदा १ जनाको मृत्यु

death-newskarobar सांकेतिक तस्बिर

विराटनगर महानगरपालिका- १३ मा गाडीको टायर पन्चर बनाउने क्रममा टायर पड्किँदा भारत समस्तीपुर घर भई सोही ठाउँ बस्दै आएका २५ वर्षीय मोहम्द हैदरको मृत्यु भएको छ ।

गाडीको पुरानो टायरमा हावा हालिरहेको अवस्थामा उक्त टायर पड्किएर टायरमा रहेको फलामको रिङले हैदरलाई चोट लाग्दा उनको मंगलबार घट्नास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु