गृहपृष्ठ बलिउड सुपरस्टार अमिताभ बच्चनलाई कोरोना संक्रमण
बलिउड सुपरस्टार अमिताभ बच्चनलाई कोरोना संक्रमण
बलिउड सुपरस्टार अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई शनिबार साँझ कोरोना संक्रमण देखिएपछि मुम्बईको नानावती अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका छन् छन् ।
T 3590 -I have tested CoviD positive .. shifted to Hospital .. hospital informing authorities .. family and staff undergone tests , results awaited ..
All that have been in close proximity to me in the last 10 days are requested to please get themselves tested !— Amitabh Bachchan (@SrBachchan) July 11, 2020
उनले आफैं ट्वीट गर्दै आफूलाई कोरोना भाइरस संक्रमण भएको बताएका छन् । उनीसँगै रहेका अभिताभको परिवारका सदस्यहरुको भने रिपोर्ट आउन बाँकी छ ।
प्रकाशित समय ०७:२९ बजे

















