गृहपृष्ठ भारतीय पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण

भारतीय पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण

भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार स्वास्थ्यमा समस्या आएपछि अस्पताल गएका मुखर्जीको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार उनले ट्वीट गर्दै अस्पतालमा चेकजाँच गर्दा कोरोना देखिएको बताएका छन् । उनले लेखेका छन्, मेरो सम्पर्कमा आएका सबै जनाले कोरोनाको परीक्षण गर्न आइसोलेसनमा बस्न आग्रह गर्दछु ।

 

प्रकाशित समय १४:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु