गृहपृष्ठ गोंगबुमा सुटकेसभित्र भेटिएको शवको खुल्यो पहिचान
गोंगबुमा सुटकेसभित्र भेटिएको शवको खुल्यो पहिचान
हत्या गरिएका बाेहाेराकाे शव।
काठमाडौंको गोंगबुमा सुटकेसभित्र फेला परेको शवको पहिचान भएको छ । प्रहरी स्रोतका अनुसार हत्या गरिएका पुरुष रोल्पाका कृष्णबहादुर बोहोरा भएको खुलेको हो ।
आइतबार बिहान गोंगबुमा आधा शरीर सुटकेसभित्र र टाउको करिब तीन सय मिटर टाढा फेला परेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १६:०५ बजे

















