गृहपृष्ठ खोलाले बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु
खोलाले बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु
सांकेतिक तस्बिर ।
अछाम र कालिकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा पन्चदेवल विनायक नगरपालिकाका एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
पन्चदेवल विनायक- ९, तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना, १ वर्षीया आकृति र छोरा ७ वर्षीय हेमन्तको शनिबार साँझ मृत्यु भएको छ । खोला तर्नेक्रममा बगाई उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १७:३४ बजे

















