गृहपृष्ठ पुरानै क्लब सेभिल्लामा फर्किए बार्सिलोनाका मिडफिल्डर इभान 

पुरानै क्लब सेभिल्लामा फर्किए बार्सिलोनाका मिडफिल्डर इभान 

बार्सिलोनाका मिडफिल्डर इभान रेकिटिक आफ्नो पुरानो क्लब फर्किएका छन् । स्पेनिस ला लिगा क्लबबाट खेल्दै आएका इभानले अर्को ला लिगा क्लब सेभिल्लासँग चार वर्षको सम्झौता गरेका हुन् ।

बार्सिलोनाबाट इभानले चारपटक ला लिगा तथा एक पटक च्याम्पियन्स लिगसहित १३ वटा उपाधि जितेका थिए । ३२ वर्षका इभान सन् २०११ को जनवरीदेखि २०१४ को जुनसम्म सेभिल्लाबाट खेलेका थिए ।

प्रकाशित समय ११:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु