गृहपृष्ठ सोमबार ५ सयले बढ्यो सुनको मूल्य
सोमबार ५ सयले बढ्यो सुनको मूल्य
दुई दिन लगातर घटेको सुनको मूल्य मंगलबार बढेको छ । आज सुन ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार प्रतितोला ८९ हजार ५५० रुपैयाँमा खरिदबिक्री भएको तेजावी सुन आज मंगलबार प्रतितोला ९० हजार ५० रुपैयाँ कायम भएको छ । आज चाँदी १९५ रुपैयाँ बढेर प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १९० रुपैयाँ घटेर प्रतितोला ९६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित समय ११:५३ बजे

















