गृहपृष्ठ यी हुन् मन्त्रिपरिषद बैठकका २२ निर्णय
यी हुन् मन्त्रिपरिषद बैठकका २२ निर्णय
सरकारले बागमती प्रदेशका ५ वटा स्वास्थ्य संस्थालाई प्रदेश सरकार मातहतमा सारेको छ । दोलखाको चरिकोट अस्पताल, काभ्रेको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको बकुलहर रत्ननगर अस्पताल र काठमाडौंको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशमातहत रहने सरकारले निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले ३ जना सचिवको सरुवा पनि गरेको छ । गत मंसिर १८ र २३ गतेको मन्त्रिपरिषद बैठकबाट भएका निर्णयहरू सरकारका प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले बुधबार सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस् मन्त्रिपरिषद बैठकका निर्णयहरू :

प्रकाशित समय १८:५७ बजे

















