गृहपृष्ठ राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीको सम्बोधन (लाइभ)
राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीको सम्बोधन (लाइभ)
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको अन्तिम बैठकलाई सम्बोधन गर्दैछन् । प्रतिनिधि सभा विघटन गरेपछि उनले राष्ट्रिय सभामा सम्बोधन गरेका हुन् । सरकारले आजै बेलुकीबाट राष्ट्रिय सभाको बैठक अन्त्यको सिफारिस गर्ने निर्णय गरिसकेको छ ।
प्रकाशित समय १३:२१ बजे

















