गृहपृष्ठ कञ्चनपुरको सीमाक्षेत्रमा नेपाल र भारतीय पक्षबीच झडप

कञ्चनपुरको सीमाक्षेत्रमा नेपाल र भारतीय पक्षबीच झडप

kanchanpur_district

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–३ को सिमानामा पर्ने बैवाहमा नेपाल र भारतीय पक्षबीच झडप भएको छ । स्थिति तनावग्रस्त भएको स्थानीयले बताएका छन् । घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।

प्रकाशित समय १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु