गृहपृष्ठ निकिताको पुनर्बहाली

निकिताको पुनर्बहाली

nikita-newskarobar

चलचित्र विकास बोर्डमा निकिता पौडेलको पुनर्बहाली भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले निकितालाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

तर, केपी ओली सरकारले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेसँगै निकिताको पद संकटमा परेको थियो । सरकारी निर्णयले पदमुक्त भएसँगै पौडेल त्यसलाई चुनौति दिँदै सर्वाेच्च पुगेकी थिइन् । सर्वाेच्चले पौडेललाई काममा फर्काउन अन्तरिम आदेश दिएसँगै पौडेलको पुनर्बहाली भएको हो ।

प्रकाशित समय १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु