गृहपृष्ठ कैलालीमा नदीमा डुबेर दुर्इ बालिकाको मृत्यु
कैलालीमा नदीमा डुबेर दुर्इ बालिकाको मृत्यु
कैलालीकाे लम्कीचुहा नगरपालिका-२ स्थित रोरा नदीमा डुबेर दुर्इ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा-२ का १५ वर्षीया संगीता ढकाल र पुष्पा धमला रहेको कैलाली प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।
प्रकाशित समय १७:१४ बजे

















