गृहपृष्ठ अब काठमाडौँ उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने

अब काठमाडौँ उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने

kc-agreement-newskarobar

 

डा. गोविन्द केसीको माग पूरा भएसँगै अब काठमाडौँ उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने भएको छ । आशयपत्र लिइसकेकाहरुले काठमाडौँबाहिर जानुपर्ने छ, नसके सरकारले स्वामित्व लिनेछ ।

प्रकाशित समय २२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु