गृहपृष्ठ साहित्यकार दाहाल यज्ञनिधि रहेनन्

साहित्यकार दाहाल यज्ञनिधि रहेनन्

dahal-newskarobar तस्बिर गुगल

साहित्यकार दाहाल यज्ञनिधिको निधन भएको छ । लामो समयदेखि मृगाैला रोगबाट पीडित दाहालको शुक्रबार ललितपुरको सुमेरू अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

२०१० सालमा खोटाङको खाल्लेमा जन्मिएका दाहाल २०३१ सालमा काठमाडाैं छिरेका थिए । २०३४ सालमा रेडियो नेपालको साहित्य संसारमा छिरेपछि उनी रातारात लोकप्रिय बनेका थिए । दाहालले २०४० को दशकदेखि लामो समय रेडियो नेपालमा ‘साहित्य संसार’ नामक चर्चित साहित्यिक कार्यक्रमका सञ्चालन गरेका थिए ।

प्रकाशित समय २०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु