गृहपृष्ठ काठमाडौंको नयाँपाटीमा पनि बम भेटियो

काठमाडौंको नयाँपाटीमा पनि बम भेटियो

काठमाडौंको नयाँपाटी पनि बम फेला परेको छ । नेपाली सेनाले सो बम डिस्पोज गरेको छ । बम फेला परेसँगै सो क्षेत्रका स्थानीय त्रसित भएका छन् ।

प्रकाशित समय ०८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु