गृहपृष्ठ नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

फाइल तस्बिर ।

नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

अहिले सो सडक खण्डमा सवारी आवागमन रोकिएको छ । पहिरो पन्छाउने काम भइरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु