गृहपृष्ठ रोनाल्डो बिना रियल मड्रिडको विजयी सुरुवात

रोनाल्डो बिना रियल मड्रिडको विजयी सुरुवात

स्पेनिस ला लिगा प्रतियोगितमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । क्रिस्टियानो रोनाल्डाले क्लब छोडेपछि मैदान उत्रिएको रियलले विजयी सुरुवात गरेको हो । गेटाफेलाई २–० ले पराजित गर्दै विजयी भएको हो ।

रियलका लागि ग्यारेथ बेल र डानीयल कार्भाजलले गोल गरेका थिए । जितसँगै रियलले तीन अंक जोडेको छ ।

प्रकाशित समय ०८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु