गृहपृष्ठ म्यानचेस्टर सिटीकाे शानदार जित
म्यानचेस्टर सिटीकाे शानदार जित
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, ब्राइटन र वार्टफोडले जिता हात पारेका छन् । साविक विजेता म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई ६–१ गोलले पराजित गर्दै शानदार जित हात पारेको हो ।
अन्य खेलमा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई ३–२ र वार्टफोर्डले बर्नलेलाई ३–१ ले पराजित गरेको छ ।
प्रकाशित समय ०८:१९ बजे

















